आफ्नै बुतामा बन्दै बौद्ध
महाभूकम्पले भत्किएका पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा सरकारले विदेशी दाता गुहारिरहेको छ। विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य(स्तूप)ले भने नसरकारको मुख ताक्यो, न दाताको। जनस्तरको सक्रियतामा थालिएको यसको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको…