Shree Boudhanath Area Development Committee

थाईल्याण्डका महामहिम राजदूत द्वारा बौद्ध स्तूपको अवलोकन

मिति २०७७/०७/२८ गते शुक्रबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्यू र समितिका पदाधिकारीबाट थाईल्याण्डका महामहिम राजदूत र उहाँका परिवारलाई स्वागतका साथ विश्व सम्पदा सूचीमा सूचीकृत…

मर्मत तथा ढलान कार्य

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा मिति २०७७/०६/४ मा समितिको पुरानो भवन अगाडि रहेको कल्भर्टसको स्याल्प, ढल मर्मत, बाटोमा आरसी.सी. ढलान र बौद्धनाथ सडक स्थित लोसार कलर ल्याव अगाडीको बाटोमा ढल…

शैया सामाग्री हस्तान्तरण कार्यक्रम

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड –१९) संक्रमण फैलिएको विषम परिस्थितिमा समितिको तर्फबाट स्वास्थ्य सेवा मार्फत मानव सेवा गर्नु नै परम कर्तव्य मानि काठमाण्डौ महानगरपालिका वडा…

युनेस्कोको रियाक्टिभ मनिटरिङ्ग मिसनको अनुगमन

युनेस्कोको रियाक्टिभ मनिटरिङ्ग मिसनको अनुगमन तथा अवलोकन कार्यक्रम आज विश्व सम्पदा बौद्ध स्तुपमा पनि सम्पन्न भएको छ।मिसनलाई बौद्धनाथ क्षेत्र विकासका पदाधिकारीहरूद्वारा स्वागत। Ambassdor at large for international religious Freedom Forum…

चौथो संविधान दिवसको अवसरमा कार्यक्रमहरु आयोजना

नेपाल जनताको त्याग, संघर्ष र बलिदानद्वारा प्राप्त संविधान जारी भएको खुशीयालीमा हामी सबैले संविधान दिवस हर्षोउल्लासका साथ मनाऔं । नेपाल सरकर, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, श्री बौद्धनाथ क्षेत्र…

बृहत सरसफाई कार्यक्रम

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको पावन अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६३ औं बुद्ध जयन्ती मूल समारोह समितिको आयोजनामा भएको सरसफाई १२५ भन्दा बढी…

२५६३ औं बुद्धजयन्ती

श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बुद्धिजिवी एवम् समाजसेवी, विभिन्न स्थानीय संघसंस्था, विद्यालय, क्लव, गुठी र गुम्बाहरु सहितको २५६३ औं बुद्धजयन्ती मूल समारोह समिति आयोजनामा परम पुजनीय टुल्कु औतारी लोसाङ…

ढल निर्माण कार्य

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूप र फूलबारी स्थित अव्यवस्थित रुपमा रहेको ढल जाम भई वर्षातमा परेको पानी बगेर बौद्ध परिसरमा आउने मलमूत्र, फोहोर पानीलाई व्यवस्थित गर्न श्री बौद्धनाथ क्षेत्र…

बौद्ध महास्तूपको मण्डला मर्मत कार्य

का.म.पा. वडा नं. ६, बौद्ध स्थित विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूपको मण्डला मर्मत कार्य गर्न प्राविधिक लागत इष्टिमेट रु. ४,९०,८२१.९० (अक्षरुपी चार लाख नब्बे हजार आठ सय एकबाई रुपैयाँ…

बौद्ध स्तूप प्रवेशद्वारमा रङ्गरोगन

का.म.पा. वडा नं. ६, बौद्ध स्थित विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूप प्रवेशद्वारमा रङ्गरोगन तथा मर्मतको प्राविधि लागत ईष्टिमेट रु. ४,९१,९४१.६७ (अक्षरुपी चार लाख एकान्नब्बे हजार नौ सय एकचालीस रुपैयाँ…