श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा यस आ.व. २०७१÷७२ मा गरिने निर्माण कार्यहरुको विवरण :-
१. सार्वजनिक तथा पर्यटक शौचालय निर्माण ।
२. बौद्ध सतूप परिसरको बगैंचा व्यवस्थापन ।
३. ऐतिहासिक मुहान संरक्षण एवं जीर्णोद्धार ।
४. ऐतिहासिक घ्योईलिसाङ पोखरीमा पार्क निर्माण ।
५. ऐतिहासिक घ्योई लिसाङ पोखरीमा बत्ती, कुर्सी व्यवस्थापन तथा स्टेज निर्माण ।
६. बौद्ध स्तूप क्षेत्रको बत्ती व्यवस्थापन ।
७. पौराणिक ढुङ्गेधारा तथा कुवा संरक्षण ।
८. बौद्ध स्तूप परिसरको ढुङ्गा मर्मत ।
९. बौद्ध स्तूपको संरक्षण ।
१०. श्री बौद्धनाथ क्षेत्र विकास समितिले विछ्याएको ढुङ्गा मर्मत ।
११. बौद्ध स्तूप परिसरको कुवा मर्मत ।
१२. बौद्ध स्तूप परिसरमा तामाको डस्टविन र गमला स्थापना गर्ने ।
१३. बौद्ध स्तूप, बौद्ध दर्शन तथा धर्म सम्बन्धी पुस्तक प्रकाशन ।
१४. बौद्ध पुस्तकालय स्थापना ।
१५. बौद्ध स्तूप परिसर भित्र खानेपानी व्यवस्थापन ।
१६. तीनचुलीमा बुद्धको मूर्ति स्थापना ।
१७. च्याल्दूम गल्लीमा ढुङ्गा विछ्याउने ।
१८. बौद्ध पीपलबोटमा ढुङ्गा बिछ्याउने तथा फलामे रेलिङ्ग राख्ने ।
१९. भुवाल डाँडामा पानी बोरिङ्ग गरी सर्वसाधारणलाई वितरण गर्ने ।
२०. लाखेपोखरीमा व्याडमिन्टन कोर्ट निर्माण ।
२१. छुपसाङ मार्गमा कालोपत्रे गर्ने ।
२२. बौद्ध स्तूपमा स्टिलको पोष्ट राख्ने ।
२३. बौद्ध महास्तूप सम्बन्धी डकुमेन्ट्री निर्माण ।