Shree Boudhanath Area Development Committee

Monthly Archives: April 2014

तेमालजात्रा कार्यक्रम

संयोजकः– श्री बौद्धनाथ क्षेत्र विकास समिति आयोजक:– तेमालजात्रा व्यवस्थापन समिति मिति-: २०७१ बैशाख ०१ गते सोमबार स्थान-: बौद्ध महास्तूप परिसर

तेमालजात्रा (बाैद्धको जात्रा) र ङोवा-मोनलमको महत्व

तेमालजात्रा तामाङ समुदायको विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो । यो तामाङ संस्कृतिको अभिन्न अंगको रुपमा रहेको छ । तेमालजात्रामा काभ्रे जिल्लास्थित तेमाल…