Shree Boudhanath Area Development Committee

Category Archives: News & Events

“तेमालजात्रा” (बौद्ध जात्रा) – २०७३

बौद्ध महास्तूप परिसरमा ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिकपर्व “तेमालजात्रा” (बौद्ध जात्रा)–२०७३ सम्पन्न । बौद्धमार्गी तामाङ समुदायको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिकपर्व “तेमालजात्रा (बौद्ध जात्रा) विहिबार बौद्ध महास्तूपबाट शुरु भएको छ । प्रत्येक…

त्यो बौद्ध, यो बौद्ध

आश्विन ७, २०७२- वैशाख १२ को प्रलयकारी भूकम्प आउँदा सम्पूर्णकुमार लामा बुद्धजयन्तीको तयारीमा व्यस्त थिए। बौद्धका यी ५२ वर्षीय पाँचौं शताब्दीमा बनेको बौद्धनाथ स्तुपाको पछिल्लो दुइटा समयको साक्षी हुन्। काठमाडौंमा…

गाईजात्रा तथा रोपाईजात्रा २०७२

मिति २०७२ भाद्र १४ गते गाईजात्रा तथा रोपाईजात्रा व्यवस्थापन समिति २०७२ को आयोजनामा परम्परागत रोपाइँजात्रा सफलतापूर्वक सम्पन्न भयो । उक्त जात्रामा विभिन्न विधाहरु प्रस्तुत गरियो र उत्कृष्ट प्रस्तुतीहरुलाई नगद पुरस्कार,…

बजेट सार्वजनिक तथा सम्मान कार्यक्रम

आज मिति २०७२ श्रावण १६ गतेका दिन यस श्री बौद्धनाथ क्षेत्र विकास समितिले आ.व. २०७२/७३ को वार्षिक वजेट तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका पूर्व…

क्षमा याचना सहित क्षमा पूजा

बौद्ध महास्तूप जीर्णोद्धार गर्नु पूर्व कसैलाई पनि क्षति नपुगोस् र यस्तो प्राकृतिक विपत्ति पुनः नआओस् भनी भगवानमा क्षमा याचना सहित क्षमा पूजा मिति २०७२ जेष्ठ ४ गते सोमबारका दिन श्री…

दशमी पूजाको पावन अवसरमा गुरु रिन्पोछेको मूर्ति बौद्ध महास्तूप परिक्रमा

मिति २०७१ मंसीर १५ गते परम्परागत गुरु रिन्पोछेको दशमी पूजाको पावन अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध घ्याङ गुठीको संयुक्त आयोजनामा गुरु रिन्पोछेको मूर्ति लामा बाजागाजासहित बौद्ध…

भुटानका प्रधानमन्त्री छिरिङ तोप्गेज्यु बाट बौद्ध महास्तूपको अवलोकन

मिति २०७१ मंसीर ९ गते साँझ ४ः३० बजे भुटानका प्रधानमन्त्री छिरिङ तोप्गे विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महास्तूपमा आउनुभयो । उक्त अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले उहाँको भव्य…

गाई जात्रा महोत्सव २०७१

मिति २०७१ साल श्रावण २७ गते मंगलबारका दिन गाइँजात्रा तथा रोपाइँजात्रा मूल व्यवस्थापनि समिति २०७१, को आयोजनामा परम्परागत रोपाइँजात्रा सम्पन्न भयो । उक्त कार्यक्रममा विभिन्न विधाहरु प्रस्तुत गरियो र उत्कृष्ट…

2558th Buddha Jayanti Concluded Successfully

On the auspicious occasion of 2558th Buddha Jayanti, an interaction programme on the topic of Buddism in daily life was held On 13th May, 2014. His Excellency W.M. Cinevirathana, the…

तेमालजात्रा कार्यक्रम

संयोजकः– श्री बौद्धनाथ क्षेत्र विकास समिति आयोजक:– तेमालजात्रा व्यवस्थापन समिति मिति-: २०७१ बैशाख ०१ गते सोमबार स्थान-: बौद्ध महास्तूप परिसर