Shree Boudhanath Area Development Committee

चुच्चेपाटी स्थित ज्याङ्छुप छोर्तेन पुजा र समुदघाटन सु-सम्पन्न

मिति २०७८/४/९ गते गुरु पुर्णिमाका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा कामपा-६ चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा निर्मित बोधिचैत्य(ज्याङ्छुप छ्योर्तेन) शेन्दक टुल्कु रिम्पोर्छेज्युद्धारा प्राणप्रतिस्ठान(राप्ने)को पुजा र अध्यक्ष श्री चन्द्र मान…

बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा शैक्षिकसत्र २०७८ को शुरूवातमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरियो। सो अवसरमा काठमाण्डाै क्षेत्र न.३ का मा. कृष्ण बा. राई, समितिका अध्यक्ष चन्द्र मान लामा,…

चुच्चेपाटी स्थित ज्याङ्छुप छोर्तेन(बोधी चैत्य/स्तुपा) निर्माण सम्पन्न

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा कामपा- ६ बौद्ध चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा चुच्चेपाटी दिदिबहिनीहरुको अनुरोध र सक्रियतामा निर्मित ज्याङ्छुप छोर्तेन(बोधी चैत्य/स्तुपा) सम्पन्नताको अवलोकन र निरीक्षण गरियो। उक्त अवसरमा श्री बौद्धनाथ…

प्रहरी नायव उपरीक्षक श्री नवीन कार्कीज्युलाई मायाको चिनो प्रदान गरि बिदाई

श्री बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक श्री नवीन कार्कीज्युलाई आफ्नो कार्यकाल सफलताका साथ निर्वाह गर्नुभएकोमा मायाको चिनो प्रदान गरि बिदाई गरियो। उहाँको छिट्टै…

वाचश्पतिन्द्रेश्वर महिला समाजका लागी आवश्यक खानेपानी ट्याङ्की र कुर्सीहरु निर्माण

श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा कामपा-६ रामहीटी स्थित वाचश्पतिन्द्रेश्वर महिला समाजका लागी आवश्यक खानेपानी व्यवस्थापन गर्न स्टाइन, ट्याङ्की र कुर्सीहरु निर्माण गरिएको छ। Share

चुच्चेपाटी स्थित स्तूपमा सुङ राख्ने कार्यक्रम सम्पन्न

कामपा-६ बौद्ध चुच्चेपाटी स्थित दिदिबहिनी पार्कको निर्माणाधीन स्तूपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा, समितिका पदाधिकारी, दिदिबहिनी समुहका पदाधिकारी, स्थानीय दाजुभाइहरुको उपस्थितिमा खेम्पोला(धर्मगुरु)द्धारा पुजा गरि सुङ राख्ने…

ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य हुंदै

नेपाल सरकारले जारी गरेका निषेधाज्ञाको पुर्ण सदुपयोग गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा बौद्ध धाराटाेलबाट कुमारी स्कुल जाने बाटोमा ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य जारी रहेको छ। Share

ढुङ्गा बिछयाउने कार्य सम्पन्न

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध महास्तुप अति ब्यस्त र भिडभाड हुने ठाउँ हाल कोरोना महामारीले गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसान भएको समयलाई…

ढुङ्गा बिछयाउने कार्य गर्दै

कोरोना महामारीको विषम परिस्थितिमा पनि विकासको कामलाई निरन्तरता एवं काम गरि खाने मजदुरलाई रोजगारीको सुनिश्चितता गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा कामपा-६ स्थित बौद्धनाथ महास्तुपको मुख्य प्रवेशद्धारको पुरानो ढुङ्गा निकलि…

खाद्यान्न राहत सहयोग वितरण

मिति २०७८/०२/२८ गते शुक्रबार श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा सरकारले देशमा लगाएको निषेधाज्ञाका कारण कोरोना महामारीको विषम परिस्थितिमा रहनुभएका कामपा-६ अन्तर्गत १५० जना विपन्न परिवारलाई विभिन्न क्षेत्रबाट खाद्यान्न राहत सहयोग…