बौद्धनाथ पुनर्निर्माणमा ३० किलो सुन
महाभूकम्पमा क्षतिग्रस्त बौद्ध स्तूपको त्रयोदश भुवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।
महाभूकम्पमा क्षतिग्रस्त बौद्ध स्तूपको त्रयोदश भुवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।
बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न क्षेत्रमा योगदान पु्य्राउने स्रष्टाहरुलाई सम्मान गरेको छ।
२५६०औं बुद्धजयन्तीको अवसरमा यसपटक नेपालमा पहिलोपटक विश्व बौद्ध सम्मेलन आयोजना भएको छ । यसको लागि विश्वका विभिन्न ४० देशका सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त विभिन्न बौद्ध धर्मगुरुहरु समेतको आगमन भएको छ ।…
बौद्ध महास्तूप परिसरमा ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिकपर्व “तेमालजात्रा” (बौद्ध जात्रा)–२०७३ सम्पन्न । बौद्धमार्गी तामाङ समुदायको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिकपर्व “तेमालजात्रा (बौद्ध जात्रा) विहिबार बौद्ध महास्तूपबाट शुरु भएको छ । प्रत्येक…
आश्विन ७, २०७२- वैशाख १२ को प्रलयकारी भूकम्प आउँदा सम्पूर्णकुमार लामा बुद्धजयन्तीको तयारीमा व्यस्त थिए। बौद्धका यी ५२ वर्षीय पाँचौं शताब्दीमा बनेको बौद्धनाथ स्तुपाको पछिल्लो दुइटा समयको साक्षी हुन्। काठमाडौंमा…
मिति २०७२ भाद्र १४ गते गाईजात्रा तथा रोपाईजात्रा व्यवस्थापन समिति २०७२ को आयोजनामा परम्परागत रोपाइँजात्रा सफलतापूर्वक सम्पन्न भयो । उक्त जात्रामा विभिन्न विधाहरु प्रस्तुत गरियो र उत्कृष्ट प्रस्तुतीहरुलाई नगद पुरस्कार,…
आज मिति २०७२ श्रावण १६ गतेका दिन यस श्री बौद्धनाथ क्षेत्र विकास समितिले आ.व. २०७२/७३ को वार्षिक वजेट तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका पूर्व…
बौद्ध महास्तूप जीर्णोद्धार गर्नु पूर्व कसैलाई पनि क्षति नपुगोस् र यस्तो प्राकृतिक विपत्ति पुनः नआओस् भनी भगवानमा क्षमा याचना सहित क्षमा पूजा मिति २०७२ जेष्ठ ४ गते सोमबारका दिन श्री…
मिति २०७१ मंसीर १५ गते परम्परागत गुरु रिन्पोछेको दशमी पूजाको पावन अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध घ्याङ गुठीको संयुक्त आयोजनामा गुरु रिन्पोछेको मूर्ति लामा बाजागाजासहित बौद्ध…
मिति २०७१ मंसीर ९ गते साँझ ४ः३० बजे भुटानका प्रधानमन्त्री छिरिङ तोप्गे विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महास्तूपमा आउनुभयो । उक्त अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले उहाँको भव्य…