विश्व शान्ति पूजा

मिति २०७१ असोज ८ गते बुधबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा परम पावन ४१ औं साक्य ठिजिन रिन्पोछेज्यूको सान्निध्यतामा सम्पन्न पुस्तक लोकापर्ण, विश्व शान्ति पूजा तथा आयु अभिषेक कार्यक्रमको झलक :–