२५६३ औं बुद्धजयन्ती

श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बुद्धिजिवी एवम् समाजसेवी, विभिन्न स्थानीय संघसंस्था, विद्यालय, क्लव, गुठी र गुम्बाहरु सहितको २५६३ औं बुद्धजयन्ती मूल समारोह समिति आयोजनामा परम पुजनीय टुल्कु औतारी लोसाङ नाम्ग्याल रिन्पोछेज्यूको बाहुलीबाट २५६३ औं बुद्धजयन्ती उद्घाटन गरी महेन्द्र बौद्ध उच्च मा.वि. बाट बृहत ¥याली शुरु गरी बौद्ध परिसर– बौद्ध पीपलबोट–ह्यात होटलको गेटबाट पुनः महेन्द्र बौद्ध उच्च मा.वि. फर्की ¥याली सम्पन्न भयो ।