सरसफाई कार्यक्रम

मिति २०७४ पौष २२ गतेका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूपलाई दिर्घकलिन रुपमा सफा र स्वच्छ राख्न यस श्री बौद्धनाथ क्षेत्र विकस समितिको आयोजनामा गोकर्ण नगरपालिकाको मेयर श्री सन्तोष चालिसेज्यूको प्रमुख आतिथ्यतमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको केही झलकहरु :