बौद्धनाथ पुनर्निर्माणमा ३० किलो सुन

महाभूकम्पमा क्षतिग्रस्त बौद्ध स्तूपको त्रयोदश भुवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।