बृहत सरसफाई कार्यक्रम

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको पावन अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६३ औं बुद्ध जयन्ती मूल समारोह समितिको आयोजनामा भएको सरसफाई १२५ भन्दा बढी संघसंस्थाहरुको सहभागितामा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा गरिएको बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।