बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा शैक्षिकसत्र २०७८ को शुरूवातमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरियो। सो अवसरमा काठमाण्डाै क्षेत्र न.३ का मा. कृष्ण बा. राई, समितिका अध्यक्ष चन्द्र मान लामा, पदाधिकारी र बिधालय परिवारहरुको उपस्थिति रहेको थियोे।