प्रहरी नायव उपरीक्षक श्री नवीन कार्कीज्युलाई मायाको चिनो प्रदान गरि बिदाई

श्री बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक श्री नवीन कार्कीज्युलाई आफ्नो कार्यकाल सफलताका साथ निर्वाह गर्नुभएकोमा मायाको चिनो प्रदान गरि बिदाई गरियो। उहाँको छिट्टै पदन्नोती हुने आशाका साथ अग्रिम बधाई एवम् शुभकामना।