थाईल्याण्डका महामहिम राजदूत द्वारा बौद्ध स्तूपको अवलोकन

मिति २०७७/०७/२८ गते शुक्रबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्यू र समितिका पदाधिकारीबाट थाईल्याण्डका महामहिम राजदूत र उहाँका परिवारलाई स्वागतका साथ विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको अवलोकन तथा दर्शन गराउनु भएका केही दृष्यहरु :