तेमालजात्रा कार्यक्रम

संयोजकः– श्री बौद्धनाथ क्षेत्र विकास समिति
आयोजक:– तेमालजात्रा व्यवस्थापन समिति

मिति-: २०७१ बैशाख ०१ गते सोमबार स्थान-: बौद्ध महास्तूप परिसर

क्र.स. कार्यक्रमको विवरण भूमिका
१. ट्राफिक व्यवस्थापन– बौद्ध टुसाल देखि पीवलबोटसम्म महानगरीय ट्राफिक प्रहरी बृत्त, बौद्ध
२. शान्ति सुरक्षा महानगरीय प्रहरी बृत्त, बौद्ध, र सामुदायिक सेवा समिति, बौद्ध, सामुदायिक सेवा समिति, जोरपाटी
३. रक्तदान कार्यक्रम – विहान ८:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म श्री बौद्ध तामाङ कल्याण गुठी
४. निःशुल्क पानी वितरण ओम तामाङ सुख दुःख सेवा गुठी
५. स्वयम् सेवकको व्यवस्था सितोरियो कराँते डो, बौद्ध जागरण केन्द्र, श्री टुसाल यूवा क्लब, बौद्ध फूटबल क्लब, तीनचुले तामाङ भज्यू गुठी, आस्ती नेवाःपुचः
६. स्वास्थ्य शिविर – विहान ८:०० देखि ३:०० बजेसम्म श्री बौद्ध तामाङ कल्याण गुठी
७. हेल्प डेस्क र ङोवा मोलम श्री बौद्ध घ्याङ गुठी
८. तेमालजात्रा सम्बन्धी पर्चा वितरण श्री बौद्धनाथ क्षेत्र विकास समिति
९. मोवाईल शौचालय व्यवस्थापन – बिहान ६:०० बजेदेखि श्री बौद्धनाथ क्षेत्र विकास समिति
१०. त्रिपालको व्यवस्था श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध तामाङ कल्याण गुठी
११. तेमाल जात्रा प्रत्यक्ष प्रसारण – बिहान ११:०० बजेदेखि नमो बुद्ध रेडियो एफ.एम.
१२. फापर गीत – सहभागीहरुलाई कदर–पत्र वितरण तामाङ डाजाङ
१३. वातावरण संरक्षण अभियान अन्तर्गत इको ब्याग वितरण छोरङान महिला समाज
१४. स्वयम् सेवकलाई खाजाको व्यवस्था श्री बौद्ध तामाङ कल्याण गुठी
१५. अनुगमन नेपालजीत लामा, जयमंगल लामा, टासी कुमार लामा, राजेन्द्र कुमार लामा, गजेन्द्र कुमार लामा, सूर्य बज्र लामा, बीर बहादुर लामा, रत्नबज्र लामा, दिलिप कुमार लामा, सुर्य बहादुर तामाङ
१६. जुस र खीर वितरण ६ नं. वडा यूवा सरोकार समूह
१७. सरसफाई का.म.पा. वडा नं.६, बौद्ध पीपलबोट
FacebookTwitterGoogle+Share