ढुङ्गा बिछयाउने कार्य सम्पन्न

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध महास्तुप अति ब्यस्त र भिडभाड हुने ठाउँ हाल कोरोना महामारीले गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसान भएको समयलाई सदुपयोग गर्दै मुल प्रवेशद्धारा भित्रको ढुंगा पुरानो भै चिप्लो, खाल्डाखुल्डी भएकाले सो ढुंगा परिवर्तन कार्य सम्पन्नताको अवलोकन र निरीक्षण समितिका अध्यक्ष चन्द्र मान लामा, पदाधिकारी, स्थानीय समाजसेवी र प्राबिधिकहरुबाट गरियो।