ढुङ्गा बिछयाउने कार्य गर्दै

कोरोना महामारीको विषम परिस्थितिमा पनि विकासको कामलाई निरन्तरता एवं काम गरि खाने मजदुरलाई रोजगारीको सुनिश्चितता गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा कामपा-६ स्थित बौद्धनाथ महास्तुपको मुख्य प्रवेशद्धारको पुरानो ढुङ्गा निकलि नयाँ ढुङ्गा परिवर्तन गर्ने कार्य र ग्योइलिसाङ मार्ग स्थित ढुङ्गा बिछयाउने कार्य गर्दै गरेको केहि दृश्यहरु :