ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य हुंदै

नेपाल सरकारले जारी गरेका निषेधाज्ञाको पुर्ण सदुपयोग गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा बौद्ध धाराटाेलबाट कुमारी स्कुल जाने बाटोमा ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य जारी रहेको छ।