ढल निर्माण कार्य

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूप र फूलबारी स्थित अव्यवस्थित रुपमा रहेको ढल जाम भई वर्षातमा परेको पानी बगेर बौद्ध परिसरमा आउने मलमूत्र, फोहोर पानीलाई व्यवस्थित गर्न श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बौद्ध उपभोक्ता समितिसंग मिति २०७६÷०१÷०७ सम्झौता गरी बौद्ध फूलबारी देखि धाराटोलसम्म तिब्रगतिमा ढल निर्माण कार्य हुँदै गरेको केही फोटोहरु :