चुच्चेपाटी स्थित स्तूपमा सुङ राख्ने कार्यक्रम सम्पन्न

कामपा-६ बौद्ध चुच्चेपाटी स्थित दिदिबहिनी पार्कको निर्माणाधीन स्तूपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा, समितिका पदाधिकारी, दिदिबहिनी समुहका पदाधिकारी, स्थानीय दाजुभाइहरुको उपस्थितिमा खेम्पोला(धर्मगुरु)द्धारा पुजा गरि सुङ राख्ने कार्यक्रम सम्पन्न गरियो।