चुच्चेपाटी स्थित ज्याङ्छुप छोर्तेन पुजा र समुदघाटन सु-सम्पन्न

मिति २०७८/४/९ गते गुरु पुर्णिमाका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा कामपा-६ चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा निर्मित बोधिचैत्य(ज्याङ्छुप छ्योर्तेन) शेन्दक टुल्कु रिम्पोर्छेज्युद्धारा प्राणप्रतिस्ठान(राप्ने)को पुजा र अध्यक्ष श्री चन्द्र मान लामाद्धारा समुदघाटन सु-सम्पन्न भयो।