गाई जात्रा महोत्सव २०७१

मिति २०७१ साल श्रावण २७ गते मंगलबारका दिन गाइँजात्रा तथा रोपाइँजात्रा मूल व्यवस्थापनि समिति २०७१, को आयोजनामा परम्परागत रोपाइँजात्रा सम्पन्न भयो । उक्त कार्यक्रममा विभिन्न विधाहरु प्रस्तुत गरियो र उत्कृष्ट प्रस्तुतिहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी पुरस्कृत गरियो । परम्परागत रोपाइँजात्रालाई जगेर्ना गर्न र सहभागिहरुलाई प्रोत्साहन गर्न श्री बौद्धनाथ क्षेत्र विकास समितिले पुरस्कारको व्यवस्था गरेको हो । रोपाइँजात्रा बौद्धकै एउटा सांस्कृतिक पहिचान भएकोले यसको संरक्षण गर्नु सरोकारवाला संघसंसथा, व्यक्ति, समाजसेवी सबैको दायित्व हो ।

Gaijatra Puraskar Bitaran
Gaijatra Puraskar Bitaran
Gaijatra Puraskar Bitaran.xlsx
11.5 KiB
189 Downloads
Details