गाईजात्रा तथा रोपाईजात्रा २०७२

मिति २०७२ भाद्र १४ गते गाईजात्रा तथा रोपाईजात्रा व्यवस्थापन समिति २०७२ को आयोजनामा परम्परागत रोपाइँजात्रा सफलतापूर्वक सम्पन्न भयो । उक्त जात्रामा विभिन्न विधाहरु प्रस्तुत गरियो र उत्कृष्ट प्रस्तुतीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी पुरस्कृत गरियो। परम्परागत रोपाइँजात्रालाई जर्गेनागर्न र सहभागिहरुलाई प्रोत्साहन गर्न श्री बौद्धनाथ क्षेत्र विकास समितिले पुरस्कारको व्यवस्था गरेको हो । रोपाइँजात्रा बौद्धकै एउटा सांस्कृतिक पहिचान भएकोले यसको संरक्षण एवम् सम्बद्र्धन गर्नु सरोकार संघसंस्थाहरु, व्यक्ति, समाजसेवी सबैको दायित्वहो ।उक्तजात्राको एक झलक :