खाद्यान्न राहत सहयोग वितरण

मिति २०७८/०२/२८ गते शुक्रबार श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा सरकारले देशमा लगाएको निषेधाज्ञाका कारण कोरोना महामारीको विषम परिस्थितिमा रहनुभएका कामपा-६ अन्तर्गत १५० जना विपन्न परिवारलाई विभिन्न क्षेत्रबाट खाद्यान्न राहत सहयोग वितरण गरेको छ।